logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनमा सभ्य विवाह, २ सय अनलाइन जन्ती


अंकुरण खबर
1.183K
Shares

विश्वभर मानिसहरु कोरोनाको कहरले घरभित्रै रहेको अवस्थामा यी जोडीले विवाह गरे । सामाजिक दुरी कायम गर्दै उनीहरुले गरेको विवाह विश्वभर चर्चा बन्यो ।

अमेरिकाको टेक्सास राज्यको अस्टिन सहरमा यी जोडीले विवाह गर्दा २ सय जन्ती अनलाइन सहभागी भएका हुन् ।

यी जोडी हुन् केटलिन डिलवर्थ र इथन पोलाक । यो जोडीले आफ्नो पाहुनाहरुलाई अनलाइनमार्फत नै जानकारी दिएका थिए ।

करिब २ सय आफन्तजनहरु अनलाइनमा सजिएर आएका र वर बधुलाई अनलाइनमार्फत नै बधाई र आर्शिवाद दिएका थिए । विवाह गर्ने रोकिदैनन् भन्ने उदाहरण बनेको छ यो जोडी । एजेन्सी