logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाकिस्तानी प्रधानमन्त्री खानले कोरोना टेस्ट गराउँदै


अंकुरण खबर
871
Shares

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोना टेस्ट गराउँने भएका छन्।

केहि दिन अघि भेटेका एक जनामा कोरोना पोजेटिभ देखिएपछि प्रधानमन्त्री खानले कोरोना टेस्ट गराउँन लागेका हुन। उनको कोरोना परिक्षणको रिपोर्ट भोलिपल्ट आउँने बताइएको छ।

कोरोनाबाट पाकिस्तानमा १९२ जनाको मृत्यु भएको छ भने ९ हजार भन्दा धेरै मानिस संक्रमित बनेका छन्।