logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोराना भाइरसः यस्तो छ भारतको पछिल्लो अवस्था


अंकुरण खबर
1.768K
Shares

भारतमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ सय ८६ पुगेको छ।

कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएको भारतमा अहिलेसम्म संक्रमितको संख्या २१ हजार ७ सय पुगेको छ ।

कोरोनाको फैलावट रोक्न भारतमा लकडाउन जारी रहे पनि संक्रमणदर भने तीब्र गतिमा फैलिरहेको छ। २१ हजार ७ सयमा संक्रमण फैलिए पनि उपचारपछि निको हुनेको संख्या ४३२५ रहेको छ ।

भारतको मुम्बई, दिल्ली लगायतका शहरमा कोरोनाको संक्रमण उच्च छ ।