logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोनाले २ हजार ६४९ को मृत्यु, ८१ हजार ९७० संक्रमित


अंकुरण खबर
1.287K
Shares

भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ६४९ पुगेको छ ।

शुक्रबार बिहानसम्म ८१ हजार ९७० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको बीबीसीले जनाएको छ ।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार २७ हजार ९२० उपचारपछि निको भइसकेका छन् ।

भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा २७ हजार ५२४ जनामा संक्रमण देखिएको छ । १ हजार १९ जनाको मृत्यु भएको छ ।