logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आगलागीमा परी चीनमा ६ जनाको मृत्यु


अंकुरण खबर
793
Shares

दक्षिण चीनको गुआङ्सी जुआङ क्षेत्रमा रहेको फ्यानङचेङ जिल्लाको  फ्यानङचेङ्गगाङ शहरमा निमार्णाधिन अवस्थामा रहेको एक भवनमा आगलागी हुदाँ कम्तीमा ६ व्यक्तिको मृत्यु स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय आपतकालीन विभागले अग्निनियन्त्रक र उद्धारकर्ताहरू घटनास्थलमा पुगेका र  आगो नियन्त्रणमा  लिएको बताएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धानरत रहेको पनि सो विभागले  जानकारी दिएको छ  । एजेन्सी