अमेरिकाको लस भेगासस्थित नेभाडा रिसोर्ट एण्ड क्यासिनोमा पर्फमेन्स सुरु भएको छ ।
कोरोनाभाइरसको संक्रमणका कारण गत मार्चको मध्यमा बन्द भएको उक्त क्यासिनोले खोल्ने अनुमति पाएपछि पहिलो कार्यक्रम गरेको हो ।
राज्यभरका होटल र क्यासिनोहरूलाई खुल्ने अनुमति दिएपनि सामाजिक दूरीका मार्ग निर्देशनहरू र केही प्रतिबन्धका नियमहरु पालना गर्नुपर्नेछ ।
बन्दपछि पहिलो पटक इन्टरनेसनल रूपमा खोलिएको रिसोर्टमा वेस्टगेटले आफ्नो क्यासिनो फ्लोरको आधा भागमा धुम्रपान नगरी, मास्क, आवश्यक सुरक्षा मास्क, एलिभेटरहरू अपनाएर खोल्ने योजना गरेका हुन। एजेन्सी