logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सूर्य ग्रहणले राम्रो प्रभाव नछोड्ने दाबी , भारत माथि देखियो यस्तो खतरा


अंकुरण खबर
741
Shares

ज्योतिष शास्त्रका अनुसार धेरै वर्ष पछि देखिएको यो दुर्लभ सूर्य ग्रहणले राम्रो प्रतिफल नदिने विश्वास गरिएको छ ।

सूर्य ग्रहणका दौरान ग्रहको उत्पातकारी संयोग देखिएको हो । जसको प्रतिफल स्वरूप भूकम्प , प्राकृतिक विपत्ति वा युद्ध झेल्नु पर्ने हुन सक्छ ।

१९६२ मा यस्तै दुर्लभ सूर्य ग्रहण देखिएको थियो जति बेला एकपछि अर्को गर्दै तीन सूर्य ग्रहण देखिएको थियो । यो त्यही वर्ष थियो जति बेला चाइनाले भारत माथि भीषण हमला गरेको थियो । भारतीय ज्योतिषहरूकै अनुसार यो वर्ष सूर्य ग्रहणले भारतको लागि अशुभ प्रतिफल दिन सक्छ ।

भारतीय ज्योतिषहरूकै अनुसार यो वर्ष सूर्य ग्रहणले भारतको लागि अशुभ प्रतिफल दिन सक्छ । अहिले पनि भारत र चाइना बिच द्वन्द्व बढ्दो अवस्थामा छ ।

यद्यपि भारतीय ज्योतिषहरू परस्पर विरोधी भविष्यवाणी गरिरहेका हुन्छन् । केही दिन अगाडि सूर्य ग्रहण पछि कोरोना महामारी समाप्त हुन्छ भन्ने पनि भारतीय ज्योतिष नै हुन ।