logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना रोक्न न्यूजिल्याण्डले क्रुज जहाजमाथिको प्रतिबन्ध बढायो


अंकुरण खबर
793
Shares

न्यूजिल्याण्डले सोमबार देशमा क्रुज जहाजहरूको आवागमनमा प्रतिबन्ध बढाएको छ ।

प्रधानमन्त्री जसिन्डा अर्डनले एक पत्रकार सम्मेलनमा भने, क्रुज जहाजहरू मुलुक भित्र आउन प्रतिबन्ध लगाउँदैछौं, यो ३० जूनमा अन्त्य हुनेवाला थियो ।

न्यूजिल्याण्ड विश्वको सबैभन्दा सफल देशहरू मध्ये एक हो, जहाँ कोरोना भाइरस महामारीबिरूद्ध लडाईमा जित हात पार्न सफल भएको छ। त्यहाँ देशभित्र सबै प्रकारका प्रतिबन्धहरु हटाईएको छ तर सीमामा प्रतिबन्धहरु अझै कायम र कडा छ ।

महामारीको सुरुमा त्यहाँ क्रुज जहाज मार्फत संक्रमणको प्रसार भएको थियो । एजेन्सी