logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वभर कोरोना भाइरस : संक्रमितको संख्या एकैदिन २ लाख ३४ हजारभन्दा बढी


अंकुरण खबर
832
Shares

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ३६ लाख ८९ हजारभन्दा बढी पुगेको छ ।

वल्र्डवमिटरका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एकैदिन २ लाख ३४ हजारभन्दा बढीले बढेको हो ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा फेला परेका छन् । अमेरिकामा मात्रै ७१ हजारभन्दा बढी संक्रमित फेला परेका हुन् ।

त्यस्तै कुल संक्रमितमध्ये मृत्यु हुनेको संख्या पाँच लाख ८६ हजार ७७७ पुगेको छ । ८० लाखभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

५९ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ ।