logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘पठाओ’ का सहसंस्थापकको शव टुक्रा टुक्रा पारिएको अवस्थामा भेटियो


अंकुरण खबर
1.209K
Shares

‘पठाओ’का सहसंस्थापक फहिम सलेह मंगलबार न्यू योर्कको आफ्नै अपार्टमेन्टमा मृत फेला परेका छन् ।

उनको शव टुक्रा टुक्रा पारिएको अवस्थामा भेटिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टुक्रा टुक्रा पारिएको उनका हात, खुट्टा, टाउ नजिकै एउटा विद्युतिय काट्ने औजार समेत भेटिएको छ ।

३३ वर्षीय सलेहले २०१५ मा दुई जना साथीसँग मिलेर बंगलादेशमा राइड सेयरिङ कम्पनी पठाओ खोलेका थिए ।

सोही नाममा नेपालमा पनि राइड सेयरिङ कम्पनी दर्ता भएको छ । एजेन्सी