logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ४६ लाख पुग्यो : डब्लुएचओ


अंकुरण खबर
806
Shares

विश्वभर सोमबारसम्म कोरोना संक्रमित हुनेको संख्या एक करोड ४६ लाख ४६ हजार सात सय सात पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

संक्रमित भएकामध्ये ८७ लाख ३७ हजार आठ सय ३५ जना निको भइसकेका छन् । हाल सक्रिय संक्रमितको संख्या ५२ लाख ९९ हजार आठ सय ९४ जना रहेको डब्लुएचओले जनाएको छ ।

डब्लुएचओका अनुसार संक्रमितमध्ये ५९ हजार ६ सय ६ जनाको अवस्था मात्र गम्भीर छ । संक्रमित भएका ६ लाख आठ हजार नौ सय ७८ जनाको हालसम्म मृत्यु भएको संगठनले जनाएको छ ।