logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा फेरि देखियो कोरोना संक्रमण, एकैदिन ६८ संक्रमित थपिए


अंकुरण खबर
1.586K
Shares

चीनमा फेरि ६८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

एकै दिन ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ६४ जना स्थानीय संक्रमित मध्ये ५७ जना सिन्जियाङ्ग प्रान्तका रहेको जनाइएको छ ।

चीनमा केही समयदेखी कोरोना संक्रमित नदेखिए पनि फेरि कोरोनाका बिरामी भेटिन थालेका छन् ।