logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फिलिपिन्समा फेरि एकपटक लकडाउन गरिने


अंकुरण खबर
2.847K
Shares

फिलिपिन्सको राजधानी मनिलामा कोरोनाभाइरस संक्रमित थपिन थालेपछि फेरि लकडाउन गर्ने तयारी सुरु भएको छ । त्यहाँ नयाँ संक्रमितलाई क्वारेन्टिनमा राखिन थालेको छ ।

यसअघि पनि त्यहाँ कोरोना संक्रमण बढेपछि लकडाउन गरिएको थियो ।  फिलिपिन्स सरकारलाई मनिलाका चिकित्सकहरुले छिटो लकडाउन गर्न र प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । अन्यथा अवस्था भयावह हुने बताइएको छ ।

योसँगै अब त्यहाँको सरकारले नयाँ निर्णय गर्ने बताइएको छ ।

यो प्रतिबन्ध मंगलबारबाट लागु हुने बताइएको छ । फिलिपिन्स सरकारले कोरोना भाइरससँग लड्न १० हजार नयाँ स्वास्थ्यकर्मी लिने योजना बनाएको छ । एजेन्सी