logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वभर कोरोनाबाट १ करोड ८९ लाख बढी संक्रमित


अंकुरण खबर
1.326K
Shares

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ८९ लाखभन्दा बढी पुगेको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७१ हजार ४०६ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख ७५ हजार २२४ पुगेको हो ।

बिहीबार बिहानसम्म १ करोड २१ लाख ६३ हजार ७५४ जना निको भएका छन् । यस्तै एकै दिन ६ हजार ८३८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ११ हजार २२० पुगेको छ ।