logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकै दिनमा धेरै कोरोना संक्रमित भेटिनेमा भारत विश्वमै अगाडि


अंकुरण खबर
663
Shares

भारतले कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम गरेको छ ।

एकै दिन ७८ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उसले नयाँ विश्व रेकर्ड कायम गरेको हो । कोरोना महामारी सुरू भएयता विश्वको कुनै पनि मुलुकमा एकै दिन यति धेरै संख्यामा संक्रमित फेला परेको यो पहिलो पटक हो ।

भारतले जुलाई १७ मा अमेरिकामा एकै दिन फेला परेका ७७ हजार २ सय ९९ संक्रमित संख्यालाई पछि पार्दै नयाँ रेकर्ड कायम गरेको रोयटर्सले जनाएको छ । पहिलो र दोश्रो नम्बरमा क्रमशः अमेरिका र ब्राजिल रहेका छन् । एजेन्सी