logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोदीको निजी वेवसाइटको एकाउन्ट ह्याक भयो


अंकुरण खबर
2.405K
Shares

ट्विटरले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पर्सनल वेवसाइटको एकाउन्ट ह्याक भएको जनाएको छ ।

त्यस एकाउन्टबाट फलोयरहरुलाई राहत कोषमा आफ्ना लुकाइएका पैसा चन्दा सहयोगको रुपमा प्रदान गर्न थुप्रै टिवट मार्फत अनुरोध गरिएको छ ।

ट्विटरले यस गतिविधिबारे अफुलाइृ जानकाी रहेको तथा एकाउन्टलाई सुरक्षित पार्ने कदमहरु चलिसकेको बताएको छ ।

विश्वमा उच्च तथा प्रभबशाली व्यक्तित्वको ट्विटर सुरक्षा उल्लंघनभएके यो पछिल्लो घटना हो ।

गत जुलाईमा अमेरिकी राष्ट्रपतिय चुनावका उम्मेदवार जोय बाइडन र टस्लाका संस्थापक एलोन मस्कका ट्विटर हयाक भएको थियो । २५ लाख भन्दा बढि फलोयर रहेको यो एकाउन्ट मोदीको निजी वेवसाइट नियन्त्रण गर्ने आधिकारिक ट्विटर हो । एजेन्सी