logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना, कम्तीमा २५ जनाको ज्यान गयो


अंकुरण खबर
689
Shares

नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ ।

लोकोजामा ट्याङ्करको ब्रेक फेल भएर दुर्घटना भएको स्थानीय प्रहरीले बताएका छन् । ज्यान गुमाउनेमा धेरै प्राथमिक तहमा अध्ययनरत बालबालिका र विद्यार्थी परेका बीबीसीले जनाएको छ ।

विद्यालय जानको लागि बाटो काटिरहेका बालबालिका दुर्घटनामा परेका खबरमा उल्लेख छ । नाइजेरियामा यस्ता दुर्घटना प्राय भइरहेने गरेका खबरमा उल्लेख छ ।