logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो


अंकुरण खबर
754
Shares

विश्वमा एकैदिन कोरोना संक्रमणबाट ३ हजार ८ सय ५२ जनाले ज्यान गुमाएसँयै ज्यान जानेको संख्या १० लाख १ सय ३९ पुगेको छ ।

सबै भन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । त्यहाँ ७३ लाख २० हजार ६ सय ६९ जनामा संक्रमण देखिएको छ भने २ लाख ९ हजार ४ सय ५३ जनाले ज्यान गुमाएका छन् ।

भारतमा संक्रमितको संख्या ६० लाख ७३ हजार ३ सय ४८ पुगेको छ भने संक्रमित ९५ हजार ५ सय ७४ जनाको मृत्यु भएको छ ।