logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ हजार ८ सय ४ पुग्यो


अंकुरण खबर
728
Shares

भारतमा कोरोना संक्रमणबाट एकैदिन १ हजार ९६ जनाको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ हजार ८ सय ४ पुगेको छ । त्यस्तै भारतमा एकैदिन ८१ हजार ६ सय ९३ जनामा संक्रमण भएको छ । यसरी संक्रमितको संख्या ६३ लाख ९१ हजार ९ सय ६० पुगेको छ ।

त्यस्तै संक्रमित ५३ लाख ४८ हजार ६ सय ५३ जना उपचारपछि निको भएका छन् भने ९ लाख ४३ हजार ५ सय ३ जना उपचाररत छन् ।