logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज


अंकुरण खबर
676
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोनाबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका उनी तीन दिनपछि हिजो डिस्चार्ज भएका हुन् ।

अब थप उपचार ह्वाईट हाउसै हुने भएको छ । अस्पतालबाट डिस्चार्ज भए लगत्तै उनले ट्विट गर्दै अहिले आफुले निकै आराम महशुस गरिरहको र यसबाट धेरै नडराउन पनि सुझाब दिए ।

ट्रम्पले छिट्टै नै चुनावी अभियानमा सामेल हुने दाबी पनि गरेका छन् । एजेन्सी