logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुशान्तले ५ वर्षमा कमाएका थिए ७० करोड, ५५ करोड रियाका लागि गरे खर्च


अंकुरण खबर
1.274K
Shares

बलिउड अभिनेता सुशान्त सिंह राजपूतका आत्महत्या प्रकराण अहिलेसम्म पनि सेलाएको छैन , दिनप्रतिदिन नयाँ नयाँ खुलासा भईरहेका छन् ।

एम्सको फरेन्सीक टीमले उनको हत्या नभई आत्महत्या भएको बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सुशान्तका बैंक खातामा पछिल्लो ५ वर्षमा ७० करोडको लेनदेन भएको बताइएको छ ।

जसमा ५५ करोड भारतीय रुपैयाँ भने रियासँग जोडिएर आएको बताइएको छ । धेरैजसो पैसा स्पा र गिफ्टको लागि खर्च गरिएको पाइएको हो । एजेन्सी