logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ६७ लाख नाघ्यो


अंकुरण खबर
1.274K
Shares

विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ६७ लाख नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्यामध्ये दश लाख ६६ हजाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म २ करोड ७६ लाख कोरोना संक्रमणमुक्त भइसकेका छन् । सबैभन्दा बढी अमेरिकामा ७८ लाख कोरोना संक्रमित भएका छन् । जसमध्ये २ लाख १७ हजारको मृत्यु भएको छ ।

भारतमा ६९ लाख संक्रमित संख्या नाघेको छ । भारतमा एक लाख ६ हजारको संक्रमणबाट मृत्यु भएको छ ।

ब्राजिलमा ५० लाख कोरोना संक्रमितमध्ये एक लाख ४९ हजारको मृत्यु भएको छ । एजेन्सी