logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना कहर : भारतमा शुक्रवार कति थपिए कोरोना संक्रमित


अंकुरण खबर
741
Shares

कोरोना भाइरस अहिले सारा विश्वमा व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म ११ लाख ९ हजार ७२ जनाको मृत्यु भएको छ भने ३ करोड ९५ लाख ७३ हजार ९६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ९६ लाख ५३ हजार ४७७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७१ लाख ३९९ जनाको स्वास्थ्य अवस्गथा गम्भीर रहेको छ ।

यसैबीच भारतमा १ लाख १३ हजार ३२ जनाको मृत्यु भएको छ भने ७४ लाख ३० हजार ६३५ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै ६५ लाख २१ हजार ६३४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७ लाख ९५ हजार ९६९ जना उपचाररत छन् ।

८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा शुक्रवार मात्रै ६५ हजार १२६ जनालाई संक्रमण भएको छ भने ८८६ जनाको मृत्यु भएको छ ।