logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना संक्रमितको संख्या ७६ लाख ४९ हजार नाघ्यो


अंकुरण खबर
806
Shares

भारतमा एकैदिन ५४ हजार ४ सय २२ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी भारतमा कोरोना संक्रमितको संख्या ७६ लाख ४९ हजार १ सय ५८ पुगेको छ ।

भारतमा एकैदिन कोरोना संक्रमणको कारण ७ सय १४ जनाले ज्यान गुमाएका छन् । यसरी भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ लाख १५ हजार ९ सय ५० पुगेको छ ।

संक्रमित ६७ लाख ९२ हजार ५ सय ५० जना उपचारपछि निको भएका छन् भने ७ लाख ४० हजार ६ सय ५८ जना संक्रमित उपचारपछि निको भएका छन् ।