logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलिउड गायिका नेहा कक्कर आज विवाह बन्धनमा बाँधिदै


अंकुरण खबर
1.131K
Shares

बलिउड सुन्दरी गायिका नेहा कक्कर आज विवाह गर्दैछिन् ।

हिमांश कोहली, आदित्य नारायण झा लगायतका गायकहरुसँग प्रेममा रहेकी नेहाले अन्ततः प्रेमी रोहन प्रीतसँग आज विवाह गदैैछिन् ।

भारतीय सञ्चार माध्ययमका अनुसार नेहा बहिनी सोनु, भाइ टोनी कक्कर तथा परिवारका अन्य सदस्यसहित नेहाको परिवार दिल्ली पुगिसकेका छन् ।

कोरोना महामारीका कारण निकै कम आफन्त र शुभचिन्तकका बिचमा नेहाले विबाह गर्न लागेको बुझिएको छ । नेहाले पञ्जावी परम्परा अनुसार विवाह गर्न लागेको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।