logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा एकैदिन ४ लाख ५२ हजार बढीमा कोरोना संक्रमण


अंकुरण खबर
702
Shares

विश्वमा एकैदिन ४ लाख बढीमा कोरोना संक्रमण भएको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा गएको २४ घण्टामा ४ लाख ५२ हजार ४ सय ६२ जनामा संक्रमण देखिएको हो ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड २९ लाख १७ हजार ८ सय ६२ पुगेको छ । विश्वमा एकैदिन ५ हजार ५ सय ९२ जना संक्रमितको मृत्यु भएको छ ।

यसरी विश्वमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ लाख ५४ हजार ३ सय ५ पुगेको छ । त्यसै गरी विश्व्मा ३ करोड १६ लाख ५९ हजार ९ सय ८६ जना संक्रमित उपचारपछि निको भएका छन् ।