logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ५९ लाख नाघ्यो


अंकुरण खबर
1.248K
Shares

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ५९ लाख नाघेको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या बिहानसम्म पाँच करोड ५९ लाख २३ हजार ७ सय ४६ पुगेको छ ।

त्यस्तै विश्वमा कोरोना संक्रमणको कारण १३ लाख ४२ हजार ७ सय १५ जनाको मृत्यु भएको वल्डोसमटर्सले जनाएको छ ।

तीन करोड ८९ लाख २६ हजार ८ सय ३७ जना संक्रमित कोरोनालाई जितेर घर फर्केका छन् ।