logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा एकैदिन ६ लाख ४० हजार बढीमा कोरोना संक्रमण, १० हजार ६ सय ८९ जनाको मृत्यु


अंकुरण खबर
1.3K
Shares

विश्वमा एकैदिन ६ लाख ४० हजार ८ सय ५५ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

सबै भन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अमेरिकामा एकैदिन एक लाख ८७ हजार ८४ जनामा संक्रमण भएको छ ।

त्यस्तै विश्वमा एकैदिन १० हजार ६ सय ८९ जना संक्रमितको मृत्यु भएको छ । सबै भन्दा धेरै अमेरिकामा २ हजार ११ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा एकैदिन ४६ हजार १ सय ८२ जनामा संक्रमण देखिएको छ भने ५ सय ८४ जनाको मृत्यु भएको छ ।