logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण अभिनेत्री दिभ्याको मृत्यु


अंकुरण खबर
689
Shares

भारतको चर्चित टिभि सिरियल ये रिश्ता क्या कहलाता है की अभिनेत्रीले दिभ्या भट्नाकरको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण उनको मृत्यु भएको भारतीय सञ्चार माध्यामहरुले बताएका छन् ।

दिव्या बिगत केही दिन देखी अस्पतालमा थिइन् । उनको स्वास्थ्य अवस्था केही दिन यताबाट राम्रो नभएको अस्पतालको भनाई थियो ।