logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १७ लाख नजिक


अंकुरण खबर
754
Shares

कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १७ लाख नजिक पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ज्यान गुमाउनेको संख्या १६ लाख ९९ हजार २३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ८ हजार ७७५ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ५ लाख २४ हजार ६५ संक्रमित थपिएका छन् ।

विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ७ करोड ६२ लाख ५० हजार ४३१ पुगेको छ ।