logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साउदी महिलाअधिकारकर्मीलाई ५ वर्ष जेल सजाय


अंकुरण खबर
4.212K
Shares

साउदी अरबको एक अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको

चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार वर्ष महिनाको जेल सजाय तोकेको हो

उनलाई आतंकवादसम्बन्धी अपराधमा संलग्न भएको आरोप लगाइएको स्थानीय सञ्चामाध्यमले जनाएका छन् ती महिला अधिकारकर्मीले आतंकवादविरुद्धको कानुन उल्लंघन हुने गरी विभिन्न गतिविधिहरु गरेकी अधिकारीहरुको दाबी

विदेशी नागरिकहरुसँग मिलेर साउदी अरबविरुद्ध षड्यन्त्र रचेको आरोपमा उनलाई सन् २०१८ को मे महिनामा पक्राउ गरिएको थियो सोमबार उनलाई वर्ष महिनाको जेल सजाय सुनाइए पनि उनले वर्ष मात्रै जेलमा बस्नुपर्नेछ

अदालतले हथलौलले वर्ष १० महिना यसअघि नै जेलमा बसेकाले उक्त अवधि घटाएको