logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा एकैदिन ७ लाख १४ हजार बढीमा कोरोना संक्रमण


अंकुरण खबर
1.248K
Shares

विश्वमा एकैदिन ७ लाख १४ हजार ५ सय १८ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ३० लाख ४० हजार ९ सय ६५ पुगेको छ ।

विश्वमा एकैदिन कोरोना संक्रमणबाट १४ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ । यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ लाख १० हजार ८ सय ८४ पुगेको छ ।

त्यस्तै विश्वमा ५ करोड ८८ लाख ४७ हजार ४ सय १९ जना संक्रमित उपचारपछि निको भएका छन् ।