logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चन्द्रमाबाट यस्तो देखिन्छ पृथ्वी, हर्नुहोस् तस्वीरमा


अंकुरण खबर
2.925K
Shares

पृथ्वीबाट चन्द्रमा त सबैले देखेका नै छौँ । तर चन्द्रमाबाट पृथ्वी कस्तो देखिएला ? यो भने हामी सबैले नदेखेका पनि हुन सक्छौँ ।

आज हामी तपाईलाई चन्द्रमाबाट पृथ्वी कस्तो देखिन्छ भन्ने बारेमा तस्वीर देखाईरहेका छौँ । यो फोटो अपोलो ११ का क्रु मेम्बरका सदस्य रहेका बज एल्ड्रिनले सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेका हुन् ।

उनले क्याप्सनमा यो दृश्य कहिल्यै पुरानो हुन सक्दैन भनेर लेखेका छन् ।

नासाका अनुसार चन्द्रमाबाट पृथ्वीको यो फोटो २० जुलाई सन् १९६९ मा अपोलो अन्तरिक्ष यानबाट लिइएको थियो । एजेन्सी