सुपरस्टार अमेकिरी सिंगर र सङ राइटर लेडी गागाले अमेरिकी नयाँ राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणमा राष्ट्रियगान गाने भएकी छन् ।
२० जनवरीमा आयोजना हुने शपथ ग्रहण समारोहमा हलिउड स्टार जेनिफर लोपेज पनि सहभागी हुने चर्चा चलेको छ ।
तर उनको भूमिका के हो भन्ने बारेमा केहि पत्ता लागेको छैन ।