logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गर्भवति करिना कपूरका ५ तस्बिरहरु


अंकुरण खबर
1.508K
Shares

बलिउड अभिनेत्री करीना कपूर खान अभिनयकला सँगै ‘फेसन सेन्स’ पनि चर्चित छिन् ।

हालै उनले गरेको एउटा फोटो सुट धेरैको ध्यान आकर्षणको विषय बनेको छ । उनले सन्तान जन्मने समय नजिकिँदै गर्दा आफ्नो मातृत्व प्रदर्शन हुने तस्बिर खिचाएकी छन् ।

उनले इन्स्टाग्राममा ब्राण्डको लागि तस्बिर खिचाएकी छन् । ‘पिंक’ रंगको स्पोट्र्स ब्रा अनि ‘हाइ वेस्ट लेगिन्ज’ लगाएर खिचिएको तस्बिर आकर्षक देखिन्छ । उनले यो तस्बिर सबै महिलाको लागि साझा गरेकी हुन्। किनकी आफ्नो शरीर जस्तो भए पनि माया गर्नुपर्छ र यसलाई स्वीकार्नुपर्छ।

सुन्दरतालाई निश्चित आकार, प्रकारमा सीमित गरिएको अवस्थामा अभिनेत्रीले आफ्नो यो स्वरुप सबैलाई देखाएकी हुन् ।

करिना कपूर दोस्रो पल्ट आमा बन्दैछिन् । उनको पहिलो सन्तान तैमुल अलि खान अहिले ४ वर्षका भएका छन् ।