logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

अल्जेरियामा श्रीमतीलाई बिना मेकअप देखेपछि बिहेको भोलिपल्ट पतिले दिए उजुरि


अंकुरण खबर
1.495K
Shares

विवाह फरक फरक ठाँउमा फरक किसिमले गर्ने गरिन्छ विवाहको दिन बेहुलि निकै सुन्दरी देखिने गर्दछन् । त्यस्तै विवाहमा सुन्दरी देखिएकी युवति भोलि पल्ट भने रुप नै फेरीएको छ।

यो घटना हो अल्जेरियाको एक युवकले बिहे त गरे तर उनले नसोचेको घटना भयो ।

बिहेको भोलिपल्ट उनको लागि कालो दिन नै हुन पुग्यो । उनले विवाहको दोस्रो दिन आफ्नो पत्नीलाई देखेर विश्वासै गर्न सकेनन् उनि आफ्नै पत्नि हुन भनेर बिहेको दिन निकै सुन्दरी देखिएकी पत्नि भोलिपल्ट भने रुप नै फेरीएको देखे।

एक्कासी पत्निको रुप देख्दा उनी निकै आत्तिए । उनकी पन्ति बिहेको भोलिपल्ट बिना मेकअपमा देखा परेकी थिइन् । उनलाई देखेपछि उक्त पुरुष निकै आत्तिए उनले धुमधाम बाजा बजाएर बिहे गरेकी श्रीमतीले आफुलाई नै धोका दिएको अरोप लगाए। त्यसै कारणले उनले पत्नी विरुद्ध केस हालेका छन् ।

केस हाल्दै उनले ठुलो धोका भएको र पिडा दिएको भन्दै उल्टै पत्निसंग २० हजार डलर क्षतिपुर्ति पनि माग गरेका छन् । एजेन्सी