logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरक्कोमा बाढीपहिरोमा परी २४ जनाको मृत्यु


अंकुरण खबर
845
Shares

अत्यधिक ठूलो बाढीपहिरोका कारण मोरक्कोमा कम्तीामा २४ जनाको मृत्यु भएको छ ।

देशको उत्तरतर्फ पर्ने तान्गीरमा आएको बाढीमा परेर उनीहरूको मृत्यु भएको हो ।

घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् । घटनामा कमदारहरू पनि परेको र उनीहरूको संख्या यकिन हुन नसकेको बताइएको छ ।

घटनास्थलमा खोजी तथा उद्धारका प्रयासहरू अहिले पनि जारी नै रहेको छ । एजेन्सी