logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दक्षिण भारतमा भएको सवारी दुर्घटनामा चौंध जनाको मृत्यु


अंकुरण खबर
923
Shares

भारतको दक्षिणी राज्य आध्र प्रदेशमा आइतबार बिहान भएको सवारी दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

भ्यान ट्रकसँग ठोक्किँदा भएको घटनामा चारजना घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ। मृत्यु भएका मध्ये आठजना महिला छन् । घाइते सबै बालबालिका रहेका समाचारमा जनाइएको छ ।

प्रहरीकाअनुसार दुर्घटना कुर्नूल जिल्लाको मदारपुरम गाउँनजिकै भएको हो । घाइतेहरूलाई उपचारार्थ सरकारी अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएइको छ ।