logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा हिमआँधीबाट २३ जनाको मृत्यु, टेक्सासमा आपतकाल घोषणा


अंकुरण खबर
1.391K
Shares

अमेरिकामा आएको हिमआँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

आँधीको असर आइतबारसम्म रहने बताइएको छ। टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको बताइएको छ। तापक्रम माइनसमा झरेपछि सडकमा गाडी चलाउन पनि कठिन भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताएका छन्। उनले टेक्सासमा आपतकाल घोषणा गरेका छन् । एजेन्सी