logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुबिनाले जितिन् ‘बिग बोस’, हात पारिन् ३४ लाख भारु


अंकुरण खबर
1.963K
Shares

चर्चित भारतीय रियालिटी शो ‘बिग बोस’को १४ औं संस्करण विजेता रुबिना दिलेक बनेकी छिन् ।

विजेताको टाइटलसँगै उनले ३४ लाख भारतीय रुपैयाँ हात परेकी छिन् ।

टेलिसिरियल ‘छोटी बहु’की कलाकार रुबिनाले श्रीमान अभिनव शुक्लासँगै बिग बोसमा भाग लिएकी थिइन् ।

फस्ट रनरअप राहुल वैद्य बनेका छन् ।

‘बिग बोस’ अभिनेता सलमान खानले सञ्चालन गर्दै आएका छन् ।