logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारत : कोरोना संक्रमणबाट १ लाख ६० हजार भन्दा बढीको मृत्यु


अंकुरण खबर
1.118K
Shares

भारतमा कोरोना संक्रमणका कारण मृत्युको संख्या १ लाख ६० हजार भन्दामाथि पुगेको छ ।

पछिल्लो पटक बढ्दै गएको संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ सय ७५ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख गरेको छ ।

भने २४ घण्टामा ४७ हजार २ सय ६२ कोरोना संक्रमित थपिएका छन् । हालसम्म भारतमा १ करोड १७ लाख ३४ हजार ५८ जनामा कोरोना संक्रमण भइसकेको छ ।

अहिले भारतमा दोस्रो लहरको कोरोना भाइरस तीब्र रुपमा फैलिदै गएको छ ।