logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना अस्पतालमा भीषण आगलागी, कम्तीमा १० को मृत्यु


अंकुरण खबर
1.495K
Shares

भारतको मुम्बईस्थित एक कोरोना अस्पतालमा भीषण आगलागी भएको छ ।

कोरोना संक्रमित बिरामीको उपचार हुँदै आएको सनराइज अस्पतालमा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सो आगलागी परी कम्तीमा १० जनाको मृत्यु भएको मुम्बई प्रहरीले बताएको छ । अस्पतालमा आगो फैलिएसँगै बिरमीहरुको उददार सुरु गरिएको थियो ।

उद्दार गरिएका बिरामीलाई अर्को अस्पतालमा सारिएको छ । प्रहरीका अनुसार आगलागीको कारण खुलीसकेको छैन ।