logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इजरायलमा धार्मिक समारोहमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु


अंकुरण खबर
1.157K
Shares

इजरायलको एक धार्मिक समारोहमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ ।

इजरायली अधिकारीहरुका अनुसार इजरायलको पुर्व पश्चिम क्षेत्र माउण्ट मेरोनमा आयोजना गरिएको धार्मिक समारोहमा भागदौड मच्चिंदा थुप्रै घाइते भएका छन् ।

कोरोना महामारी नियन्त्रण आइरहेको इजरायलमा आयोजना गरिएको धार्मिक मेलामा हजार्रौ सहभागी हुँदा भीडकै बीच भागदौड मच्चिएको हो ।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले घटनाप्रति दुख ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।