logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो


अंकुरण खबर
806
Shares

ब्राजिलमा कोभिड-१९ का कारण मृत्यु हुनेहरूको सङ्ख्या चार लाख नाघेको छ।

यो अमेरिकापछि विश्वकै दोस्रो सबैभन्दा धेरै सङ्ख्या हो।

गत एक दिनमा ब्रजिलमा थप तीन हजार मानिसको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अप्रिल महिनाको सुरुमा दैनिक मृत्यु चार हजार नाघेको थियो।