logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतको कानपुरमा भयानक सवारी दुर्घटना, १७ जनाको मृत्यु


अंकुरण खबर
689
Shares

भारतको उत्तर प्रदेशस्थित कानपुरमा मंगलबार राती भएको सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ ।

कानपुरस्थित कानपुर-इटावा राजमार्गमा तिव्र गतिमा कुदिरहेको बसले टेम्पुलाई ठक्कर दिँदा कम्तिमा १७ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा डेढ दर्जनभन्दा बढी घाइते भएका छन् । एजेन्सी