logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इन्डोनेसियामा डेल्टा भेरियन्टको कहर, अक्सिजन अभावले एउटै अस्पतालमा ६३ को मृत्यु


अंकुरण खबर
1.001K
Shares

संसारको चौथो धेरै जनसंख्या भएको देश इन्डोनेसियामा डेल्टा भेरियन्टका कारण संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ।

गत सातादेखि अचानक संक्रमितको संख्या बढेको छ भने अक्सिजन अभावमा संक्रमितको मृत्यु हुन थालेको छ।बाली, जाभा र जकार्तामा लकडाउन गरिएको छ।

जाभाको सारदजितो अस्पतालमा अक्सिजन अभावमा ६३ जनाको मृत्यु भएको छ। स्वास्थ्यमन्त्री बुदी गुनादी सादिकिनले विदा र पर्वपछि कोरोना संक्रमणदर तीव्र बनेको जानकारी दिएका छन्। एजेन्सी