logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बंगलादेशमा जन्ती हिँडेका १७ जनाको चट्याङ लागेर मृत्यु


अंकुरण खबर
1.651K
Shares

बंगलादेशमा जन्ती हिँडेका १७ जनाको चट्याङ लागेर मृत्यु भएको छ।

चट्याङ लाग्दा बेहुलासहित केही व्यक्ति गम्भीर घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

जन्ती लिएर बेहुलीको घर गइरहेको बेला चट्याङ लागेको हो। चट्याङले १७ जनाको मृत्यु भएपछि बेहुलाको गाउँ शोकमा डुबेको छ।