logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुदाँ रुदाँ बेहुलीको मृत्यु, खालि हात फर्किए जन्ती


अंकुरण खबर
1.742K
Shares

घटना भारतको ओडिसा राज्यको हो । ओडिसाको सोनपुरमा भएको घटना अनुसार माइती घर छाड्ने बेला बेहुली धेरै रुदाँ बेहुलीको मृत्यु भएको छ ।

स्थानिय मुरली साहुको घरमा आएको जन्तीलाई बिदाई गर्ने क्रममा रुवाबासी हुँदा बेहुली बेहोस भएकी थिइन् । धेरै रुदाँ रुदाँ बेहुली बेहोस भएर भुईमा लडिन् । त्यसपछि उनलाई स्वास्थ्य चौकी लगियो तर उनी बाच्न सकिनन् । उनको हृदयघात भएको ज्यान गएको डाक्टरले बताएका छन् ।

घटनापछि गाउँमा शोकको वातावरण बनेको छ । रिपोर्टअनुसार बिहीबार राती स्वर्गीय मुरलधिर साकी छोरी रोजी साको बिसिकेसन प्रधानसँग विवाह भएको थियो । एजेन्सी