logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा थपिए २७ हजार कोरोना संक्रमित


अंकुरण खबर
819
Shares

भारतमा थप २७ हजार २५४ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्।

यस्तै, ३७ हजार ६८७ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ७४ हजार २६९ पुगेको छ।

संक्रमणका कारण थप २१९ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। भारतमा हालसम्‍म ४ लाख ४२ हजार ८७४ जना संक्रमितको मृत्यु भइसकेको छ।