logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ताइवानले फेरि दियो चीनलाई चेतावनी


अंकुरण खबर
715
Shares

ताइवानले फेरि चीनलाई चेतावनी दिएको छ।

बीबीसीका अनुसार ताइवानकी रक्षामन्त्री चिउ कु चेङले बिहीबार चीनसँग आफैंले युद्ध सुरु नगर्ने तर आफ्नो रक्षाका लागि पूरै शक्ति प्रयोग गरिने बताएकी हुन्।

ताइवानले यसअघि पनि यस्तो चेतावनी दिइसकको छ।

बिहीबार एक संसदीय समितिको बैठकमा ताइवानकी रक्षामन्त्री चिउ कु चेङले भनिन् ‘ताइवान आफू युद्ध सुरु गर्दैन तर आइलाग्ने दुश्मनविरुद्ध खुलेर जवाफ दिन्छ।’